कांग्रेसका लोकप्रिय नेता डा. कार्कीको निधन
- भाद्र ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य , नेपाल तरुण दलका पूर्व महासचिव, बागमती प्रदेश सभाका पूर्व सदस्य डा. राजाराम कार्कीको क्यानसरका कारण ६६ वर्षको उमेरमा निधन भएको छ ।
कांग्रेसको जुझारु एवं इमान्दार नेताको रुपमा नाम कमाएका डा.कार्की कार्यकर्ता माझ निकै लोकप्रिय थिए । सांगठनिक कुशलता भएका कार्कीले आफनो जीवनभर कांग्रेसको राजनीतिमा आफूलाई होमाएका थिए । कांग्रेसको भातृ संघ देखी विभिन्न विभाग हुँदै केन्द्रिय सदस्य बनेका थिए डा. कार्कीे । कांग्रेस धादिङका नेता तथा पूर्व सांसद रहेका थिए डा. कार्की ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments