तस्विर समाचार

- भाद्र ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मकवानपुर जिल्लामा रहेको अतिरमणीय झरणा महभीर झरणा । झरणा हेर्न प्रत्येक शनिबार ५÷६ सय जनाको सङ्यामा स्वदेशी पर्यटक आउने गरेका छन् स्थानीयहरू बताउँछ, स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेत भक्तपुथित शहिद धर्मभक्त राष्ट्रिय पत्याोपण केन्दको अनुगमन देखी समाजमा देखीएका विभिन्न हाउभाउलाई तस्विर समाचारमा ।

अनुगमनमा स्वास्थ्य तथा जनसङख्यामन्त्री बस्नेत
गोसाइँकुण्ड स्नान गराउन सुरक्षासहित गोरखनाथको मूर्ति शिरमा राखी सुलाद्री पर्वत चढ्दै गरेका बाबा
चालु अवस्थाका ती सवारीसाधनलाई कवारमा परिणत हुँदै
दम्दालाबाट आलु खच्चडलाई बोकाएर बिक्रीका लागि लगिंदै
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर