तस्विर समाचार

- भाद्र १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

घोराही उपमहानगरपालिका–१४ झिङौरादेखि सोमबार बेलुका देखिएको सूर्यास्त, बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै देखी समाजमा देखीएका विभिन्न प्रस्तुतिलाई तस्विर समाचारमा ।

पैदलगस्तीमा नेपाली सेना
खनिएको सडक निर्माण नहुँदा सास्ती झेल्दै सर्वसाधारण
विद्यालयमा दिवा खाजा लिन लामबद्ध विद्यार्थी
तिर्थालुको सुरक्षा तथा उद्धारलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलको टोली
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर