खेल/क्रिकेट : एसिया कप – नेपालले गुमायो छैटौँ विकेट
- भाद्र १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ ओभर ५ बलमा एक सय ४४ रन बनाउँदा नेपालले ६ विकेट गुमाएको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्शन झालाई गुमाएको हो । उनले ३५ बलमा २३ रन बनाए ।
नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल, कुशल मल्ल र आशिफ शेखलाई गुमाएको थियो । खेलमा आशिफले ५८ रन बनाएका थिए भने कुशल भुर्तेलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशल मल्लले दुई रन जोडेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments