खेल/क्रिकेट : एसिया कप – वर्षाका कारण पुनः रोकियो नेपाल र भारतबीचको खेल
- भाद्र १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।
नेपालले दिएको ३३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले २।१ ओभरमा १७ रन बनाउँदा मैदानमा पानी परेपछि खेल रोकिएको हो । भारतका कप्तान रोहित शर्मा ४ र सुब्मन गिल १२ रन बनाएर क्रिजमा छन् ।
यसअघि श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४८ ओभर २ बलमा अल आउट हुँदै नेपालले २ सय ३० रन बनाएको थियो ।
नेपालका लागि ओपनर ब्याटर आशिफ शेखले सर्वाधिक ५८ बनाए । त्यस्तै, सोमपाल कामीले ४८ रन बनाए । भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान ३ विकेट लिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments