•  १२ पुष २०८१, शुक्रबार

‘गौशाला २६’ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

- भाद्र २१, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो ।बहसका क्रममा सन्दीपका वकिलहरुले त्यही माग गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर