•  २६ पुष २०८१, शुक्रबार

हिन्दु धर्ममा जीवन र मृत्युलाई कसरी व्याख्या गरिएको छ ? मृत्यु पछि के हुन्छ ?

- भाद्र २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

‘मृत्यु’ जीवनको एक हिस्सा हो। मृत्युको बारेमा विभिन्न धर्मले आ(आफ्नै व्याख्या गरेको छ। मृत्युका कारण, मृत्यु पछिको नयाँ जन्म आदिको धर्म अनुसार केही कुरा फरक भेटिएपनि आत्मा भने अमर हुने सुन्दै र पढ्दै आएका छौँ। मृत्यु पछि के हुन्छरु कहाँ गइन्छरु यी सबैभन्दा रहस्यमा रहेका प्रश्न हुन, जुन सायदै समाधान होलान।

मृत्यु र आस्था
रहस्यमय भएकै कारण अधिकांशले ‘मृत्यु पछि के हुन्छरु’ भनेर जिज्ञासा देखाउनु कुनै अचम्मको कुरा होइन। तथापी, कसै(कसैले मरेको व्यक्तिसँग कुरा गरेको अथवा मरेको व्यक्तिको भूत देखेको पनि दाबी गर्ने गर्छन्। तर यसको कुनै वैज्ञानिक प्रमाण भने भेटिएको छैन। विज्ञानले त मरेपछि यस्तो हुन्छ भनेर भनेको छ।

हरेक धर्मको आधारभूत पक्ष नै ‘मृत्युपछि के हुन्छ’मा अडेको छ। धर्मैपच्छे यसको व्याख्या फरकफरक तरिकाले गरिएको हुन्छ, तर सबैको अर्थ एउटै हुन जान्छ( ‘शरीर मात्र मर्छ, आत्मा मर्दैन। राम्रो काम गर्नेको आत्मा स्वर्गारोहण गर्छ, नराम्रो काम गर्नेको आत्मा नर्का जान्छ।’

महादेवको त्रिशूलले कस्तो महत्व बोकेको छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर