संविधानसभाका अध्यक्ष नेम्वाङको निधन : प्रधानमन्त्री, सभामुख लगायत शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पतालमा
- भाद्र २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनको खबर पाए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेता अस्पताल पुगेका छन् ।
उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लानेक्रममा केहीबेरअघि नेम्वाङको निधन भएपछि शीर्ष नेता अस्पताल पुगेका हुन् ।
नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । २००९ साल फागुन २८ गते मा इलामको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ सरल र बौद्धिक राजनीतिज्ञका रुपमा परिचित थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments