साफ यू–१९ च्याम्पियनसिप : नेपालले पाकिस्तान विरुद्ध खेल्ने

- आश्विन ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालले साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत पाकिस्तान विरुद्ध खेल्ने सुरुवाती–११ सार्वजनिक गरेको छ। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलका लागि आफ्नो सुरुवाती–११ सार्वजनिक गरेका हुन्।
नेपाली टोलीको कप्तानी गोलकिपर जिएरथ शेखले गर्ने छन्। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्।
दुवै समूहका शीर्ष दुई टोलीले नेपाली टोलीको कप्तानी गोलकिपर जिएरथ शेखले गर्ने छन्। नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेका छन्। अर्को समूहमा भारत, बंगलादेश र भुटान छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने छन्। प्रतियोगिताको उद्घाटन खेलमा भारतले आजै बंगलादेशलाई ३–० ले पराजित गरिसकेको छ।
नेपालको सुरुवाती ११–
जियारथ शेख (कप्तान, गोलकिपर), आयुष तिम्सिना, दीपक थापामगर, निङसाङ पारसङदेन, अश्विन घोरासैनी, समिर तामाङ, कुशल देउवा, निराजन धामी, अनिल बम्जन, हरिस राज भट्ट,अभिनाश साङ्तान ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर