खाँणलाई भेट्न कोइराला केन्द्रिय कारागार पुगे

- आश्विन ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसमा नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण लाई कांग्रेसका नेता शेखर कोइरालाले भेट गरेका छन् ।
खाँणलाई भेट्न नेता कोइराला शनिबार बिहान सुन्धारास्थित केन्द्रिय कारागारमा पुगेका हुन् । बिहान ९ बजे कारागार पुगेका कोइराला र खाँण बिच आधा घण्टा जति उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको कारागार स्रोतले जानकारी दियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर