तस्विर समाचार

- आश्विन १६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मिस ग्रान्ड नेपाल २०२३ को विजेता गरिमा घिमिरे भियतनाममा हुने मिस ग्रान्ड इन्टरनेशनलमा प्रतिस्पर्धा गर्न जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा

चिनियाँ मोडलले चिनियाँ फेसन डिजाइनर झाङ एनद्वारा डिजाइन गरिएको सिर्जना प्रस्तुत गर्दै
१९औँ एसियाली खेलकुदमा महिला क्यानो डबल २०० मिटर क्यानो स्प्रिन्टको अवार्डपछि अभिवादन लिंदै लिन वेन्जुन
बडीमालिका नगरपालिका–८स्थित थापाबाडामा भूकम्पले भत्काएको घर
डोल्पोबुद्ध गाउँपालिकाको ‘धो ’ मा खोलाको किनारमा चर्दै गरेका चौरीहरु
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर