विश्व सेरोफेरो : दक्षिणी थाइल्याण्डमा बम आक्रमण – १३ जना घाइते
- आश्विन १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
बैंकक ।
थाइल्याण्डको दक्षिणी क्षेत्रमा लुकाएर राखिएको बम विष्फोट हुँदा कम्तीमा १३ जना घाइते भएका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री सोमसाक थेप्सुटिनलाई उद्धृत गर्दै सरकारी वेबसाइटमा प्रकाशित एक रिपोर्टका अनुसार आक्रमणकारीले पटानी प्रान्त क्षेत्रको निरीक्षण गर्न अधिकारीहरूलाई बाध्य पार्न ब्यानर झुण्ड्याएपछि भूमिगत रूपमा लुकाइएको विस्फोटक पदार्थ मङ्गलबार विस्फोट भएको थियो ।
सबै घाइतेको उपचार भइरहेको बताउँदै सोमसाकले स्थानीय प्रशासनसँग घाइतेलाई सहयोग गर्न निर्देशन दिएको बताए ।
(रासस/ सिन्ह्वा)
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments