राजनीति / कोशी प्रदेश : नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिए ६ दिनको समय
- आश्विन २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आगामी शुक्रबारसम्मको समय दिएका छन् ।
निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख खापुङले आगामी शुक्रबार ५ बजेसम्मको समय दिएका हुन् ।
कोशी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा नेपालको संविधानको धारा १६८ को उपधारा ९५० बमोजिम बहुमत पुर्याउनसक्ने प्रदेश सभासदस्यलाई उक्त मिति र समयभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको हो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments