मन्त्रालयको आग्रह : भिसा पाएका कामदारलाई इजरायल नजानुहो्
- आश्विन २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भिसा पाएका २४ कामदारलाई इजरायल नजान अनुरोध गरेको छ ।
सोमबार साँझ मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जना सहायक कामदारहरूलाई इजरायलमा यात्रा नगर्न अनुरोध गरेको हो ।
उनीहरुले भिसा समेत प्राप्त गरिसकेका छन् । भिसा पाएका कामदारहरूको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो। तर इजरालमाथि हमासले गरेको आक्रमणका कारण मन्त्रालयले उनीहरुलाई इजरायल नजान अनुरोध गरेको हो ।
हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान समेत भएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments