राजनीति / कोशी प्रदेश : एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थनमा कांग्रेस सांसद कार्कीले गरे मुख्यमन्त्रीमा दावी

- आश्विन २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् । उनले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर