साहित्य कुनो : स्वर्गीय कवि कार्कीको कविता संग्रह भावुकताको बीउ बिमोचित
- आश्विन २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
न खान्छस् रक्सि जाँड
न खान्छस् गाँजा भाङ
किन सधैँ हल्लिरहन्छ
तेरो आङ
माथिका हरफका रचनाकार एवं नेपाली साहित्य र यसको प्रर्वद्धनमा आफनो कालभरि लागि रहेका कार्की किचेनका संस्थापक स्वर्गीय कवि मदन कार्कीको कविता संग्रह भावुकताको बीउ शुक्रबार एक समारोह बिमोचन गरिएको छ । स्वर्गीय कार्कीको निधन भएको ३ वर्ष पछि उनको कविताहरु बाहिरीएका हुन् ।
स्वर्गीय कवि कार्कीले आफनो भित्र रहेको रहस्यमय यात्रालाई कविता मार्फत पोखेका छन् । कवि कार्कीको कविता संग्रहमा १ सय ५ वटा कविता समेटिएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments