दशैँको चहलपहल : राजधानीका मुख्य बजारमा किनमेल गर्नेको भीड, व्यापारी उत्साहित
- कार्तिक ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फूलपातीको अघिल्लो दिन पनि काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्नेको भीड लागेको छ । काठमाडौंको न्यूरोड, असन, इन्द्रचोकलगायतका क्षेत्रमा शुक्रबार पनि किनमेल गर्ने सर्वसाधारणको भीड लागेको हो । ग्राहकको भीडभाडसँगै यस वर्ष व्यपारमा केत्साही उह देखिएको व्यापारीहरुले जनाएका छन् ।
दशैँका लागि व्यापारीहरुले ग्राहकलाई आकर्षित गर्न छुटको अफर पनि दिएका छन् । काठमाडौंको असन, इन्द्रचोकमा नुनदेखि सुनसम्म पाइने भएकाले पनि चाडपर्वका बेला सो क्षेत्रमा सर्वसाधारणको भीड लाग्ने गरेका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments