खेलकुद/महिला क्रिकेट : राष्ट्रिय क्रिकेट टोली कप्तानको जिम्मेवारी ईन्दु बर्मालाई
- कार्तिक २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी इन्दु बर्माले पाएकी छन्। नेपाल क्रिकेट संघ ९क्यान०ले बर्मालाई नयाँ कप्तान नियुक्त गरेको हो। हङकङमा हुने टी-२० शृङ्खलामा बर्माले नेपालको नेतृत्व गर्नेछिन्।
रुविना क्षेत्रीको ठाउँमा बर्मा कप्तान बनेकी हुन्। क्षेत्रीले ११ वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरेकी थिइन्। अर्को सातादेखि हुने प्रतियोगिताका लागि बर्माको नेतृत्वमा १४ सदस्यीय टोली पनि घोषणा गरिएको छ। जसमा पूर्व कप्तान क्षेत्री पनि छन्।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्माचार्य, काजल श्रेष्ठ, कञ्जन श्रेष्ठ, सोनु विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुशी डंगोल, सम्झना खड्का र सोनु पोखरेल छन्।
कात्तिक २९ गतेदेखि हङकङमा टी-२० प्रतियोगिता हुँदै छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments