•  २६ पुष २०८१, शुक्रबार

विश्व सेरोफेरो : दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

- मंसिर २, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् । योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा शुक्रबार स्थानीय समय अनुसार बिहान ८स्१० बजे आगलागी भएको थियो।

विरामीहरू सहित लगभग ९० वटा उद्धारकर्ताहरू मध्ये चौध जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ भने, समान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर