तस्विर समाचार

- मंसिर ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सोमबार मानवसेवा आश्रमको उद्धार यात्रा कार्यक्रमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै

छठ पर्वको अवसरमा काठमाडौंको बागमती नदीको किनारमा उदाउँदो सूर्यलाई अर्घ दिँदै एक महिला
चीनका ये सियाङ (एल) र लेबनानका मिशेल जम्मारले १६औं विश्व उसुमा पुरुषको ९० केजी सान्डा प्रतियोगितामा प्रतिस्पर्धा गर्दै
घोराही कर्जाहीस्थित जलाशयमा माछाको आहारा कुरेर बसेका बकुल्लाको बथान
मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडा चढेर जाँदै गरेका भक्तजन
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर