‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’ : कांग्रेस सभापति देउवा

- मंसिर ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको भन्दै गणतन्त्रको विकल्प नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले उनले भने गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ गणतन्त्रको विरोध गर्नेहरुको अर्थ नरहेको बताए ।

गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने– ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’ गठबन्धन नेतृत्वको सरकारको आलोपालोका विषयमा सोधिएको प्रश्नमा सभापति देउवाले ‘पछि थाहा हुने’ बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर