खेल / फुटबल -इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी एस्टन भिल्लाको मैदानमा पराजित
- मंसिर २१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौैं ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको मैदानमा हार बेहोरेको छ । भिल्लाले १–० को जित दर्ता गरेको हो ।
खेलको ७४ औं मिनेटमा लिओन बेलीले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डर रुवेन डियासलाई लाग्दै गोल भएको थियो ।
पछिल्लो खेलमा टोटेनहम हट्सपरसँग बराबरीमा रोकिएको सिटी लगातार दोस्रो खेलमा जित निकाल्न नसक्दा अंक तालिकाको चौथो स्थानमा खसेको छ । सिटीको १५ खेलमा ३० अंक छ ।
भिल्लाले भने १५ खेलमा ३२ अंक जोड्दै तेस्रो स्थानमा छलाङ मारेको छ । शीर्षस्थानको आर्सनलको ३६ र लिभरपुलको ३४ अंक छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments