तस्कर गिरोहसँग सम्पर्क देखिएपछि तीन सरसफाई कर्मचारी पक्राउ
- मंसिर २८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा तीन सरसफाई कर्मचारी पक्राउ परेका छन्। सुन तस्करी गिरोहसँग सम्पर्क देखिएपछि विमानस्थल भन्सार कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। फोहोरमात्र तस्करीको सुन विमानस्थलबाट छिराउने गरेको अनुसन्धानबाट पुष्टि भएको हो।
एक साताअघि बरामद भएको १४ किलो सुन तस्करीमा सरसफाई कर्मचारी सुशीला पाण्डेसहित तीन जनाको संलग्नता देखिएपछि पक्राउ गरीएको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले बताए। उनका अनुसार हालसम्म यो मुद्दामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।
गत २१ मंसिरमा भन्सारले १४ किलो सुनसहित दुबईबाट आएका चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनलाई सुन तस्करीमा लगाउने मीनबहादुर घले पनि भन्सारकै हिरासतमा छन्।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments