शुक्रबार कुन तरकारी तथा फलफूलको मूल्य कति ? (मूल्य सूची सहित)
- मंसिर २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार आलु रातोको अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ भने आलु सेतोको ३६ रुपैयाँ रहेको छ । यसैगरी प्याज सुकेको (भारतीय) को १४५ रुपैयाँ मूल्य रहँदा गोलभेँडा ठुलो नेपालीको ३० रुपैयाँ कायम भएको छ ।
यस्तै गोलभेँडा सानो लोकलको २० रुपैयाँ, काउली स्थानीयको ३० रुपैयाँ रहेको छ । यसैगरी मौसमको १५०, रुख कटहरको १२०, अम्बाको १५०, अनारको ४०० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments