नेपाल सुपर लिग : इलामको प्ले अफ पुग्ने संभावना सकियो, चितवनको संभावना कमजोर
- मंसिर ३०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
दशरथ रंगशालामा जारी शनिबारको खेलमा इलाम र चितवन विचको खेल बराबरीमा सकिएको छ । खेलमा गोल गर्ने केही मौका पाए पनि खेलाडिहरुले सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन । सुपर लिग एनएसएल फुटबलमा स्पोर्टिङ इलाम र एफसी चितवनले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीले चितवनको प्ले अफमा पुग्ने संभावना कमजोर बनेको छ । उसको ७ खेलबाट ६ अंक छ र उ सातौं स्थानमा छ ।
यस्तै यो बराबरीले इलामको प्ले अफमा पुग्ने संभावना सकिएको छ । ललितपुर सिटीसँग खेल्न बाँकी इलाम त्यो खेल जिते पनि शीर्ष ४ मा पुग्ने छैन ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments