४९ औँ दीक्षान्त समारोह : दशरथ रङ्गशालामा रमाएका ७३ हजार सात सय ४९ जना विद्यार्थी (तस्बिरहरू)
- पुष २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सोमवार काठमाण्डौ त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । ७३ हजार सात सय ४९ जना विद्यार्थी दीक्षित हुन योग्य भए पनि यसपटक १२ हजार चार सय १५ जनाले दीक्षित हुन फारम भरेका विश्वविद्यालयले जनाएको छ। गएको वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह पास गरेका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललगायत सहभागी भएका थिए । राष्ट्रपति र प्रधानमन्त्रीले उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र दिएका थिए ।
दीक्षान्त समारोहमा सरिक हुन आएका विद्यार्थीहरू कोही आफ्ना अभिभावकसँग तस्बिर खिच्दै खुसी साटिरहेका थिए । कोही भने समूह बनाएर तस्बिर खिच्नमा व्यस्त देखिन्थे।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments