उत्तर कोरियाले ग¥यो अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक क्षेप्यास्त्र प्रक्षेपण
- पुष २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा उत्याधुनिक लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले सोमबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यत्रस्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रले ७३ मिनेटसम्म हावामा रही १ हजार किलोमिटरको दूरी तय गरेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यससँगै यस वर्षमात्रै उत्तर कोरियाले पाचौँ पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरिसकेको छ । उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेसँगै दक्षिण कोरिया, अमेरिका र जापानले निन्दा गरेका छन् ।
गत साता दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार किम ताए ह्योले डिसेम्बर महिनाको कुनै समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उल्लेख गरेका थिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments