•  ११ पुष २०८१, बिहीबार

ललितपुर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै इलाम एफसीको शानदार जित

- पुष ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हराएको होे । ललितपुरको जितमा फोडे कमाराले गोल गरे ।

यो जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर