खेल / क्रिकेट : बागमतीलाई पाँचौं विकेटको लागि अश्मिना र यसोदाको ७२ रनको अविजित साझेदारी
- पुष ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १७ रन बनायो । बागमतीकी एसोदा विष्टले ३९ बलमा ६ चौकासहित ४७ रनमा अविजित रहिन् । अश्मिना कर्माचार्य ३१ बलमा ३ चौकासहित ३० रनमा अविजित रहिन् । एक समय १०.३ ओभरमा ४५–४ को अवस्थामा पुगेको बागमतीलाई पाँचौं विकेटको लागि अश्मिना र यसोदाले ७२ रनको अविजित साझेदारी गरेका थिए ।
ओपनर हेलिसा गुरुङ १२, कन्चन श्रेष्ठ ८, अश्मिता खरेल डक र सोनी पाख्रिन ३ रनमा आउट भइन् । मधेशको लागि पुजा महतोले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता गौतमले एक विकेट लिइन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments