नेपाल सुपर लिग : ललितपुरलाई १–० गोल अन्तरले पराजित गदै काठमाडौं प्ले अफमा पुग्न सफल
- पुष ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सले लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई हराएको छ र, नेपाल सुपर लिगको प्ले अफमा स्थान बनाएको छ ।
शनिबार भएको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको हो । त्रिपुरश्वेरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनायो । हारका बाबजुद १० अंकका साथ चौथो स्थानमा रहेको ललितपुर पनि प्ले अफमा पुग्यो ।
समान अंक जोडेर पनि गोल अन्तरमा पछि परेको झापा भने प्ले अफमा पुग्न सकेन ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments