सरकारको एक वर्षे समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
- पुष १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । बैठकमा कांग्रेसको समर्थनमा बनेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षे समीक्षा, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठकको तयारी लगायत विषयमा छलफल हुनेछ ।
विशेष गरी बिहिबार आगामी माघ ११ गने हुने राष्ट्रिय सभा निर्वाचनको तयारीका विषयमा छलफल हुनेछ । कांग्रेस प्रदेश कार्यसमितिहरूले केन्द्रको निर्देशनअनुसार आकाङ्क्षीहरूको नाम पठाउने क्रम जारी रहेको छ ।
यस्तै, दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गत आफूले गरेका काम र योजनाहरूको बारेमा अवगत गराउने तयारी रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments