ललितपुर प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट हटाउने तयारी
- पुष १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकारले जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफल र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङपछि ललितपुर प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका उच्च स्रोतले बतायो ।
शनिबार साँझसम्ममा यो पत्र जान्छ ।’ प्रधानमन्त्री प्रचण्डले पनि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका थिए ।
शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । शुक्रबार नै प्रदर्शनकारीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments