रामको जन्मभूमि अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा पनि हर्षबढाइँ
- माघ ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
लामो समयको विवादपछि भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यानगरमा बनाइएको भव्य राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए ।
अयोध्या रामको जन्मभूमि भएको हिन्दु धर्मालम्बीको विश्वास छ । रामको जन्मस्थानमा रहेको मन्दिर सन् १५५८ मा भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको हिन्दूहरूको दाबी छ । यसैलाई लिएर सन् १८५३ मा सो स्थानमा धार्मिक हिंसा मच्चिएको थियो ।
त्यसयता पनि हिन्दु र मुस्लिमहरुबीच पटक-पटक भएको धार्मिक हिंसामा हजारौं नागरिकको मृत्यु भएको थियो । हिन्दुहरुले त्यहाँ रहेको बाबरी मस्जिद भत्काउँदा थप हिंसा भड्किएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments