कासिन न्यूज,
काठमाडौं ।
शेयर बजार बुधबार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ विन्दुमा पुगेको छ । बुधबार फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा जीवन बीमा, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनसीसी डिबेन्चर २०८६ को शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
बुधबार ७७ लाख ३२ हजार कित्ता शेयर दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments