मैत्रीपूर्ण फुटबल : चीनलाई ५–१ गोल अन्तरले पराजित गर्दै नेपालको शानदार जित
- माघ २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५–१ गोलले हरायो ।
पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । चीनले एक गोल फर्कायो । चिनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा खेल भएको हो । रंगशालामा चिनियाँ ड्रागन शो, मार्सल आर्ट शोलगायतका कार्यक्रम पनि भएका छन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments