मन्त्रिपरिषद् हेरफेरको चर्चा : देउवा निवास धुम्बाराही पुगे कांग्रेसका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु

- फाल्गुन २०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका तर्फबाट सरकारका मन्त्रीहरुले पार्टी सभापति शेरबहादुर देउवासँग संयुक्त भेटघाट गरेका छन् । सभापति देउवासँग भेटवार्ता गर्न कांग्रेसका मन्त्रीहरु देउवा निवास धुम्बाराही पुगेका हुन् ।

भेटवार्तामा मन्त्रिपरिषदको हेरफेरबारे छ्लफल भएको बुझिएको छ । भेटवार्तामा सभापति देउवाले सबै मन्त्रीको धारणा बुझ्ने स्रोतले बतायो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर