उत्तरपुस्तिका हराएपछि त्रिविले १ वर्षपछि पुनः परीक्षा लिंदै (विज्ञाप्ती सहति)
- चैत्र १५, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
दुईवटा विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ । स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो ।
यी दुई विषयको पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको छ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो । उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्व रजिष्ट्रार प्रा.डा.चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले विस्तृत छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments