इन्डियन प्रिमियर लिग : सुनीलको आक्रामक ब्याटिङसँगै कोलकाताले दिल्लीलाई दियो २७३ रनको लक्ष्य
- चैत्र २१, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) बुधबारको खेलमा सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटललाई २७३ रनको लक्ष्य दिएको छ।
डा।वाई एस राजशेखर रेड्डी एसीए-वीडीसीए क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट २७२ गुमाउँदै रन बनाएको हो।
कोलकाताका सुनीलले सर्वाधिक ८५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र ६ छक्का प्रहार गरे। अंगकृष रघवंशीले २७ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन बनाए।
आन्द्रे रसेल ४१, रिन्कु सिंह २६ रनमा आउट हुँदा फिल साल्ट र श्रेयस आय्यरले १८/१८ रन बनाए। वेंकटेश अय्यर ५ र मिचेल स्टार्क १ रनमा अविजित रहे। दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शको नाममा १/१ विकेट रह्यो
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments