नेपाल प्रहरीका १९ इन्स्पेक्टरको डिएसपीमा बढुवा (नामलिस्ट सहित)
- चैत्र २२, २०८० मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
नेपाल प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गरेको छ । बढुवा समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका १९ प्रहरी निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवा गरेको हो ।
बढुवा हुनेमा बढुवा हुनेमा निर्मल पनेरु (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्ष), ऋषिराम घर्तीमगर (इलाका प्रहरी कार्यालय ठाडादह, अर्घाखाँची) दिपक मल्ल (ट्राफिक प्रहरी कार्यालय कैलाली) छन् ।
यस्तै, नवीन पौडेल (काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पिल ६ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन), योगेन्द्र तिमिल्सिना (लागू औषध नियन्त्रण ब्यूरो सूचना संकलन तथा सुराकी शाखा कोटेश्वर), गुणराज बुढाथोकी (अपराध अनुसन्धान विद्यालय तालिम शाखा महाराजगन्ज) लगायतको डिएसपीमा बढुवा भएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments