कासिनन्यूज,
काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले बेंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।
बेंगलोरले दिएको १९७ रनको लक्ष्य पछाएको मुम्बईले १५।३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि बेंगलोरले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
जारी आइपिएलमा मुम्बईको यो दोस्रो जित हो । ५ खेलमा २ जित र ३ हार बेहोरेको मुम्बईको ४ अंक भएको छ र सातौँ स्थानमा उक्लिएको छ । त्यसैगरी रोयल च्यालेन्जर्स बैंगलुरको यो पाँचौं हार हो । ६ खेलमा एक जित हासिल गरेको बेंगलोरले ५ हार बेहोरेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments