संसदीय गतिविधि र राजनीतिक परिस्थितिबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

- बैशाख ३, २०८१ मा प्रकाशित


कासिनन्यूज,
काठमाडौं ।

नेकपा एमाले संसदीय दलको बैठक सोमाबर बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ । बैठकमा संसदीय गतिविधि र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदका काम कारबाहीको समीक्षा, कोशी र सुदूरपश्चिम प्रदेश सरकार, अबको रणनीति, संसदका समितिमा रहेका विचाराधीन विधेयकहरू लगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर