तत्काल सुदूरपश्चिम सरकारमा नजाने एमालेको निर्णय
- बैशाख ६, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौँ ।
नेकपा एमाले मुख्यमन्त्री दीर्घ सोडारी नेतृत्वको सरकारमा तत्काल नजाने भएको छ । एमालेसहितका दलको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी बिहीबार मात्र मुख्यमन्त्री नियुक्त भएका छन् । उनले बिहिबारै शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न चाहेका थिए ।
तर एमालेले मन्त्रीको नाम दिएन । ‘हामीले सरकारलाई समर्थन गरेका छौं, तर सरकारमा भने तत्काल नजाने निर्णय गरेका छौं’ सांसद धर्मराज पाठकले भने ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments