इंडियन प्रिमियर लिग : राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित
- जेष्ठ ३, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
इंडियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग ५ विकेटले पराजित भएको छ । १४५ रनको लक्ष्य पञ्जाबले१८।५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबका कप्तान स्याम करनले ६३, राइली रुसो र जितेश शर्माले २२र२२ र आशुतोष शर्माले १७ रन जोडे ।
राजस्थानका आभेस खान र युजभेन्द्र चहलले समान दुईरदुई र ट्रेन्ट बोल्टले एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो । राजस्थानका रियान परागले ४८, रविचन्द्रण आश्विनले २८, सञ्जु स्यामसन र टम कोहलर(क्याडमोरले १८/१८ रन बनाए ।
पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चाहरले दुईरदुई, अर्शदिप सिंह र नेथन एलिसले एकरएक विकेट लिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments