इंडियन प्रिमियर लिग : सनराईजर्स हैदराबाद बन्यो प्लेअफमा पुग्ने तेस्रो टोली
- जेष्ठ ४, २०८१ मा प्रकाशित
कासिनन्यूज,
काठमाडौं ।
सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्सविरुद्धको बिहीबारको खेल वर्षाका कारण रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो ।
तेस्रो स्थानमा रहेको हैदराबाद १३ खेलमा १५ अंक भएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको १३ खेलमा १६ अंक छ । यी दुई टोली शीर्ष दुईमा रहँदै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने दाउमा रहेका छन् ।
कोलकत्ता यसअघि नै १३ खेलमा १९ अंकसहित शीर्ष दुईमा रहने पक्का भइसकेको छ । उता गुजरात भने यस खेलअघि नै बाहिरिसकेको थियो ।
लखनउको प्लेअफ सम्भावना झिनो भए पनि कायमै रहेको छ भने मुम्बई भने बाहिरिसकेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments