सेफ र लकर विभागको कब्जामा : १ करोड ५ लाख बरामद

- जेष्ठ २५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दरबारमार्ग स्थित क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । सो क्रममा विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख बरामद गरेको छ ।
विदेशी मुद्राको अवैध कारोबार गरेको सूचनाको आधारमा छापा मारिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाले बताए । क्यासिनोले नेपाली रुपैयाँ पनि सङ्कलन गरिरहेको भेटिएको छ । अनुसन्धानका लागी क्यासिनोको सेफ र लकर पनि विभागले नियन्त्रणमा लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर