एक शातामा १० हजार भन्दा बढी युक्रेनी सेना मारिए
- जेष्ठ २६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
यो शाता युक्रेनले सबैभन्दा रक्तपातपूर्ण शप्ताहको रुपमा सामना गरेको छ ।रसियाले फ्रन्टलाइनमा रहेर रकेटको भारी वर्षा ग¥यो। रुसी आक्रमणमा १० हजार भन्दा बढी युक्रेनी सेना मारिएका छन्।
रुसी रक्षा मन्त्रालयका अनुसार पछिल्लो ५ दिनमा युक्रेनले अहिलेसम्मकै ठूलो नोक्सानी व्यहोरेको रेकर्ड आएको छ ।
युक्रेनका लागि युद्ध प्रहारले रुसलाई ग्राउन्डमा आफ्नो स्थिति अगाडि बढाउन मद्दत गरेको छ
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments