आइसिसी टी–२० विश्वकप : पाकिस्तानका रउफ र नसिमको घातक बलिङ, भारत ११९ रनमै समेटियो
- जेष्ठ २७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आइसिसी टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच न्युयोर्कको नासाउ काउन्टी इन्टरनेसनल स्टेडियममा भएको खेलमा पाकिस्तानले उत्कृष्ट प्रर्दशन गरेको छ ।
हारिस रउफ र नसिम शाहले घातक बलिङ गरेसँगै भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ। नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको हो।
भारतका ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए। अक्षर पटेल २० र कप्तान रोहित शर्मा १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
हारिस र नसिमले समान तीन विकेट लिए। मोहम्मद आमिरले दुई र शाहिन शाह अफ्रिदीको नाममा एक विकेट रह्यो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments