कोरियोग्राफीले माथी पुर्याएको उचाई : सरस्वतीलाई आल्गी धावा ओडाएर सम्मानित गरिंदै
- जेष्ठ ३१, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
गिनिज बुकको रेकर्डमा कोरियोग्राफी मार्फत उच्च स्थान चुम्न सफल महिला कोरियोग्राफर सरस्वती धिमाललाई अहिले सम्मानको चटारो छ । मोरङ बेलबारी– १० की सरस्वतीले धिमाल डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनको उपाधि प्राप्त गरिसकेकी छिन् ।
मोफसलमा कोरियोग्राफी मार्फत सफलताको शिखर चढ्न सफल सरस्वतीलाई धिमाल जातिय विकास केन्द्र केन्द्रीय समितिले “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” सम्मान गर्ने भएको छ ।
पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओडाएर सम्मान गरिने छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments