पवित्र रूखको रूपमा पूजा : रुखहरुमा पिपल ,ऋषीमा नारद,गन्धर्वमा चित्ररथ र शिध्दपुरुषहरुमा कपिल
- असार १, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पिपल नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, पाकिस्तान तथा श्रीलङ्का लगायतका राष्ट्रहरूमा पाइने एक प्रकारको पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा पीपललाई विष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्।
पिपल एक पतझड,तथा अर्ध सदावहार ठुलो प्रजातिमा पर्ने रुख हो । जसको उचाई ३० मिटर सम्म र काण्डको व्यास ३ मिटरसम्म पाईएको छ । पिपलको रुखको आयु लामो हुन्छ ।औषतमा यसको आयु ९ सय बर्षदेखि १५ सय बर्षसम हुन्छ ,भने कतिपय स्थानमा पाईएका पिपलका रुखहरु ३ बर्ष पुराना पनि छन ।
पिपलको रुख समुन्द्र सतहबाट १० मिटरबाट १५२० मिटरको उचाइसम्म राम्ररी फस्टाएको पाईन्छ । यसको रुख ३० डिग्री उत्तरी अक्षांशबाट ५ डिग्री दक्षिणी अक्षांससम्म पाईन्छ ।यो रुख उच्च तापक्रम खप्न सक्ने रुखको रुपमा पनि चिनिन्छ ।भागवद गीतमा भगवान श्रीकृष्ण भन्नुहुन्छ ’’रुखहरुमा म पिपल हुँ ।ऋषीहरुमा नारद हुँ ।गन्धर्वहरुमा चित्ररथ र शिध्दपुरुषहरुमा कपिल
औषधिय महत्व
आयुर्वेदमा यसलाई अश्वत्थ पनि भनिन्छ । श्वाश रोग,दम ,क्षय र कुष्ठ यसले निको गराउँछ । पिपलको बोक्रा सेवन गर्नाले स्तम्भक,रक्तसङ्ग्राहक र पौष्टिक हुन्छ । पिपलको फलले पाचनशक्ती बढाउँछ । यसको फलको सेवनले स्त्रीमा बाँझोपनको समस्या हट्छ । बर र पिपलको बोक्रा बराबरी पारेर पिसेर सख्खर वा मिश्रीसँग मिसाइ खाँदा तागत दिन्छ ।
भागवद गीतमा भगवान श्रीकृष्ण भन्नुहुन्छ ’’रुखहरुमा म पिपल हुँ ।ऋषीहरुमा नारद हुँ ।गन्धर्वहरुमा चित्ररथ र शिध्दपुरुषहरुमा कपिल हुँ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments