एन्फाले सबै प्रदेश र जिल्ला संघलाई खुल्ला परीक्षा सञ्चालन गर्ने
- असार २, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१७ र यू–२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ । एन्फाले सबै प्रदेश र जिल्ला संघलाई खुल्ला परीक्षा सञ्चालन गर्न आइतवार पत्राचार गरेको छ ।
टोलीको छनोट भुटानमा हुने साफ यू–१७ च्याम्पियनसिपका साथै नेपालमा हुने साफ यू–२० च्याम्पियनसिपका लागि हुनेछ । छनोट भएका खेलाडीले आ–आफ्नो उमेर समूहका लागि एसियन कप छनोटमा पनि भाग लिनेछन् ।
यु–२० साफ नेपालमा साउन ३२ देखि भाद्र १२ गतेसम्म हुने छ भने यू–१७ साफ आश्विन २ देखि १२ गते भुटानमा हुनेछ । त्यसैगरी यू–२० र यू–१७ एसियन कपका लागि छनोट प्रतियोगिता अन्तर्गत नेपालका खेलहरु क्रमशः चाइनिज ताइपेई र कतारमा हुनेछन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments